काठमाडौं – गायिका मिना राईको नयाँ म्युजिक भिडियो ‘तुवाचुङ’ सार्वजनिक भएको छ ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका विभिन्न स्थानमा छायाङ्कन गरिएको भिडियोमा गायिका मिना र गायक/संगीतकार निराजन राईले अभिनय गरेको छन् । गंगाराम राईको छायाङ्कन रहेको ‘तुवाचुङ’ सेरालुङ्छा चाम्लिङले लेखेका हुन् ।
भिडियो
https://youtu.be/tWIcm3lZZlo

408 पटक हेरिएको 




