सरकारी तबरबाटै कामदार लिन मलेसिया इच्छुक

काठमाडौं। चर्को भर्ना शुल्क लगायतमा प्रश्न उठेपछि मलेसिया सरकारी तवरबाट नै विदेशी श्रमिक लिन इच्छुक देखिएको छ । मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले गरेको सम्बोधनमा विदेशी श्रमिक ल्याउँदा एजेण्ट नराखी सिधै श्रमिक लिने प्रक्रिया स्थापित गर्न आवश्यक रहेको बताएका छन् । नेपालबाट म्यानपावर कम्पनी र दलालमार्फत श्रमि...

विमानस्थलका महाप्रवन्धकलाई कारबाही गरेका मन्त्री किराँती भन्छन्, घुस खुवाएर काम गर्नुपर्ने व्यवस्थाको अन्त्य गर्छु

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन क्षेत्रमा काम गर्दा घुस खुवाएर काम गर्नुपर्ने व्यवस्थाको अन्त्य गर्ने बताएका छन् । नेपाल पर्यटन बोर्डले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री किराँतीले सुशासन विधिको शासनभन्दा बाहिर कोही चल्न नसक्ने बताए । उनले भने, ‘पर्यटन क...

प्रधानमन्त्री देउवा र एनआरएनए प्रतिनिधिबिच भेट

काठमाडौं – नेपाली नागरिकताको निरन्तरता, नेपालमा लगानी, वैदेशिक रोजगार, डलर खाता, सामाजिक सुरक्षा कोष, विदेशमा रहेका नेपालीको मतदान अधिकारलगायतका विषयमा ध्यानाकर्षण गराउन गैरआवासीय नेपाली संघ (एनआरएनए)को एक प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेको छ । अध्यक्षहरु कुल आचार्य र डा. बद्री केसीको नेतृत...

एमालेको अहंकार ‘डाउन’ गरियो, गठबन्धन अहिलेका लागि आवश्यक भयो : सुदन किराती

काठमाडौं – स्थानीय तहको निर्वाचनपछि नेकपा (माओवादी केन्द्र) उत्साहित छ । २०७४ सालको स्थानीय निर्वाचनमा जितेको सिट संख्यामा थप गर्दै उसले आफूलाई तेस्रो शक्तिको रूपमा स्थापित गरेको छ । लथालिङ्ग पार्टी संरचना र भद्रगोल तालमेलबिच पनि पार्टीले ल्याएको नतिजाबाट सन्तुष्ट हुने धेरै ठाउँ रहेको पार्टीका केन्द्रीय सदस्य सुदन क...

एक राजनीतिक जोधाहा, सशस्त्र कमाण्डरदेखि गाउँपालिका अध्यक्षको जिम्मेवारीमा

काठमाडौं – २०७४ सालको स्थानीय तह निर्वाचनमा झिनो मतान्तरले भोजपुरको रामप्रसाद राई गाउँपालिकाका अध्यक्ष पदमा निर्वाचित हुन नसकेका थामबहादुर राई (निर्माण किराती)ले हारपछि गाउँ छाडेर भागेनन् । प्रतिपक्षमा बसेर उनले स्थानीयको अधिकार र समस्या समाधानका निम्ति जोधाहा बनेर दिनरात नभनी काम गरिरहे । परिणामस्वरुप अघिल्लो स्थान...

जानु काम्बाङको नयाँ पुस्तक ‘फ्लान्डर्स फिल्डमा तमोरका सुसेली’ बजारमा

काठमाडौं – लेखिका जानु काम्बाङ लिम्बूको नयाँ नियात्रा संग्रह ‘फ्लान्डर्स फिल्डमा तमोरका सुसेली’ प्रकाशन भएको छ । विभिन्न स्थान भ्रमणका डेढ दर्जन संस्मरण किताबमा समेटिएको छ । काठमाडौं आयोजना गरिएको एक कार्यक्रममा वरिष्ठ साहित्यकार गणेश रसिक, कवि श्रवण मुकारुङ, नियात्राकार गीता रेग्मी तथा लेखक स्वयंले पुस्तक सार्वजनिक...

नेपाली श्रमिकको अधिकार संरक्षणका लागि मलेसियासँग समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं – श्रमिकको मानव अधिकार संरक्षण गर्न मानव अधिकार आयोग मलेसिया (सुहाकाम) र राष्ट्रिय मानव अधिकार आयोग नेपालबिच समझदारी भएको छ । दुई वर्षका लागि भएको ११ बुँदे समझदारीपत्रमा नेपालका तर्फबाट आयोगका अध्यक्ष तपबहादुर मगर र मलेसियाका तर्फबाट सुहाकामका अध्यक्ष ओथमान बिन हासिमले हस्ताक्षर गरे । आप्रवासी श्रमिकको अधि...

यी हुन चिनियाँ विदेशमन्त्रीको भ्रमणमा हुने १० सहमति

काठमाडौं – शुक्रबार काठमाडौं आइपुगेका चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणका क्रममा १० वटा सहमतिमा हस्ताक्षर गर्ने तयारी भइरहेको सरकारी स्रोतले जानकारी दिएको छ । चीनले नेपाललाई दिँदै आएको १३ अर्ब रुपैयाँको वार्षिक सहायता राशी बढाएर १५ अर्ब पुर्‍याउने भएको छ । चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यीको भ्रमण...

ऐकमत्य पछि एनआरएनएका दुई पक्ष एउटै मञ्चमा

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनरआएनए)मा महाधिवेशनले निर्णय गरे अनुरुप अध्यक्षहरु राख्ने सहमतिसँगै लामो समयदेखिको विवाद तत्कालका लागि टुंगिएको छ । आउँदो महाधिवेशनले विधान संशोधन गरेर एकभन्दा बढी अध्यक्ष हुन सक्ने बाटो खोल्नेछ । त्यसैमा विवाद सहमतिको विन्दुमा पुगेको हो । पत्रकार सम्मेलनको आयोजना गरेर संघका ...

हराएका दुइटा कलात्मक सांस्कृतिक सम्पदा बेलायतद्वारा नेपाललाई हस्तान्तरण

काठमाडौं – नेपालबाट हराएका दुई वटा कलात्मक सांस्कृतिक सम्पदा बेलायतले फिर्ता गरेको छ । लण्डनस्थित नेपाली दूतावासमा शुक्रबार आयोजित कार्यक्रममा लण्डन महानगरीय प्रहरी कार्यालयका गुप्तचर निरीक्षक जोन रोचले नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई तोरन र मूर्ति हस्तान्तरण गरेका छन् । नेपाललाई हस्तान्तरण गरिएका कलाकृतिमा १६ औ...