साउदीका राजकुमार काठमाडौंमा

काठमाडौं – साउदी अरेबियाका विदेश मन्त्री राजकुमार फैसल बिन फहरान अल साउद नेपाल आएका छन् । चार्टर्ड जहाजमा काठमाडौं आएका साउदलाई सोमबार बेलुका त्रिभुवन विमानस्थलमा परराष्ट्र सचिव भरत पौड्यालले स्वागत गरे । मंगलबार दिउँसो उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्...

कोरियाको रोजगारीका लागि झण्डै १० हजार माग खुल्यो, वैशाख २६ देखि भाषा परीक्षा

काठमाडौं – एचआरडी कोरियाले त्यहाँको रोजगारीका लागि ९ हजार ६५४ जना नेपाली कामदारको माग खुलाएको छ । कोरियाले नेपाली कामदारको माग गरेकोबारे वैदेशिक रोजगार विभागअन्तर्गत इपीएस शाखाले सोमबार सूचना प्रकाशन गरेर जानकारी गराएको हो । रोजगार अनुमति प्रणाली (इपीएस)अन्तर्गत कोरियन भाषा परीक्षा पास गरेर नेपाली कामदार दक्षिण क...

काम नपाएर अलपत्र परेको गुनासोपछि भिजिट भिसामा कडाइ : गृह मन्त्रालय

काठमाडौं – विदेश जाने र उतै अलपत्र हुने अवस्थालाई निरुत्साहित गर्न भिजिट भिसामा कडाइ गरिएको गृह मन्त्रालयले स्पष्ट पारेको छ । खाडीका देशहरुमा भिजिट भिसा लिएर जाने र उतै काम खोज्नेको संख्या बढेको पनि मन्त्रालयले जनाएको छ । गन्तव्य मुलुकमा काम नपाएर अलपत्र परेको गुनासाहरु आएपछि सरकारले भिजिट भिसा प्राप्तिका लागि शर्तहरु ...

यसरी बच्नुहोस् टन्सिल र चिसो कसरी बच्ने ?

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीका कारण फेरि पनि आजबाट देशभर वर्षा हुने संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखा जनाएको छ ।त्यसैले धुम्मिएको यो मौसममा चिसो बढ्दै गएको छ । जाडोयाममा अधिकांशको एउटै समस्या हुन्छ, ‘टन्सिलले सताउनु’ । मुखको पछिल्लो भागमा रहेको एक जोडी अण्डाकार मासुको डल्लोजस्तो अंग, जसलाई टन्स...

घुर्ने समस्यालाई कसरी रोक्ने

निदाउँदा घुर्ने समस्या उमेरले तिन दशक पार गरेका, मोटो शरीर भएका व्यक्तिहरूमा हुने सामान्य समस्या नै हो । यो समस्या धेरै व्यक्तिलाई हुने हुँदा सामान्य लागे पनि साथै सुतेका व्यक्तिका लागि भने निकै कष्टकर समस्या हुने गर्छ । निदाउँदा घुर्ने समस्या भएका व्यक्तिहरूले यो समस्याबाट आफूलाई छुटकारा दिलाउन धेरै किसिमको प्रयास ...

सुनको मूल्य प्रतितोला रु ९२ हजार १००

काठमाडौं । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार १०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९१ हजार ९०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु २०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला...

नेप्सेमा उच्च अङ्कको गिरावट

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षामा शेयर धितोकर्जाका बारेमा कुनै परिवर्तन नगरेपछि शेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट आएको छ । साताको पहिलो दिन कारोबार सुरु हुने वित्तिकैदेखि नेप्सेमा गिरावट आएको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ८०.२९ अङ्...

योग गर्दा ध्यान दिनुपर्ने महत्त्वपूर्ण पक्षहरू

१. आँखा बन्द रहनुपर्छ मनुष्यको निम्ति देख्न सक्ने क्षमता सबैभन्दा प्रबल हुन्छ । जब तपाईं आफ्ना आँखाहरू बन्द गर्नुहुन्छ, पूरै संसार बिलाउँछ– यदि तपाईंले आफ्नो दिमागमा आफ्नै काल्पनिक संसार निर्माण गर्नुभएको छ भने, त्यो बेग्लै कुरा हो १ यदि कुनै पनि कुरालाई आफूभित्र समाहित गर्नुपर्ने छ भने, आँखाहरू स्वतः बन्द हुन्छन्, ...

प्रधानसेनापति महारथी प्रभुराम शर्मा भारत भ्रमणमा जाने तय

काठमाडौं । प्रधानसेनापति महारथी प्रभुराम शर्माले यही कात्तिक २३ देखि २६ गतेसम्म भारत भ्रमण गर्नुहुने भएको छ । भारतका सेनाध्यक्ष एमएम नरवणेको औपचारिक निमन्त्रणामा उहाँले भारत भ्रमण गर्न लाग्नुभएको हो । भारत भ्रमणका क्रममा उहाँलाई भारतीय राष्ट्रपतिबाट मानार्थ महारथी दर्जाबाट सम्मानित गरिने कार्यक्रम रहेको सैनिक जनसम्प...

आज प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे बोलाइएको संघीय संसद सचिवालयले जनाएको आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आ।व। २०७७,७८ पेश गर्ने सम्भावित कार्यसूची रहेको छ । प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी नेकपा९एमाले०ले सभामुख ...