काठमाडौं । राष्ट्रियसभाले प्रमुख विपक्षी नेकपा एमालेको विरोधकाबीच बजेटसँग सम्बन्धित दुई विधेयक पारित गरेको छ । सोमबार बैठक सुरु भएलगत्तै एमालेका सांसदहरुले उठेर विरोध गरेका थिए । र समय पाएपछि एमाले सांसद परशुराम मेघी गुरुङले आफूहरुको विरोध कायमै रहेको बताए । तर, सभाध्यक्ष गणेश तिमल्सिनाले एमालेको विरोधक...
