सङ्खुवासभा हत्या काण्डः लोकबहादुरका भाईसहित थप चार जना अनुसन्धानका लागि नियन्त्रणमा

सङ्खुवासभा। गत भदौ २१ गते सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा छ जनाको सामूहिक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले लोकबहादुर कार्कीका भाइ नरेश कार्कीसहित अन्य चार जनालाई अनुसन्धानमा तानिएको छ । घटनामा संलग्न रहेको आरोपमा स्थानीयवासी लोकबहादुर कार्कीलाई यसअघि नै प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । ए...

संविधान दिवस: ९०३ जनालाई विभूषण प्रदान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक प्रदान गर्नुभएको छ । संविधान दिवसका अवसरमा आज नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्का सिफारिसमा उहाँले ती विभूषण प्रदान गर्नुभएको हो । राष्ट्रपति भण्डारीले नेपाल रत्न एक जनालाई, राष्ट्र गौरव दु...

आज विभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाइँदै

असोज, २ काठमाडौं । नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधानसभामार्फत निर्माण गरेको संविधानको स्मरणमा आइतबार देशभर विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाइँदैछ । जनताको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहित समाजवाद स्थापना गर्ने लक्ष्यसहित लेखिएको हाल कार्यान्वयमा रहेको नेपालको संविधान विगतको भन्दा विशिष्ट र फर...

एनआरएन निर्वाचनः महाधिवेशनमा कुनै पनि बदमासी हुन नदिने

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए)ले अन्तर्राष्ट्रिय समन्वय परिषद्को १० औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा कुनै पनि बदमासी हुन नदिने स्पष्ट पारेको छ । एनआरएनले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार २०२१ अक्टोबरमा हुने निर्वाचनलाई विवादरहित बनाउन अधिवक्ता लिलामणि पौडेलको संयोजकत्वमा गठित ७ सदस्यीय निर्वाचन समिति निर्वा...

एनआरएनए निर्वाचनः ‘सेल्फि’ नदिएका र कागजात नपुगेकाहरुलाई तत्काल अध्यावधिक गर्न आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)को आगामि निर्वाचनको लागि ‘फेस भेरिफिकेसन’ मार्फत अनलाइन मतदानक गर्ने छ । निर्वाचन समितिले २० अक्टोवरमा हुने निर्वाचनमा ‘फेस भेरिफिकेसन’ गर्न अनुरोध गरेको हो । संघले एक विज्ञप्ती जारी गर्दै ‘सेल्फि’ नदिएका र कागजात नपुगेकाहरुलाई तत्काल अध्यावधिक गर्न आग्रह गरेको हो । अध्य...

अध्यक्ष तिमिल्सिनाद्वारा राउटे बस्तीको अवलोकन

भदौ १६, सुर्खेत। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सुर्खेतको काल्चे पुगेर लोपउन्मुख राउटे समुदायसँग भेट तथा अवस्था अवलोकन गर्नुभएको छ। कार्यक्रमको सिलसिलामा सुर्खेत आउनुभएका अध्यक्ष तिमिल्सिनाले सुर्खेत र सल्यान जिल्लाको सिमानामा पर्ने गुर्वाकोट नगरपालिकाको काल्चेमा मंगलबार पुगेर राउटे समुदायको अवस्था र सम...

यी अफगान महिला प्रहरी भन्छिन्: तालिबान खतरनाक अतिवादी समूह हुन्

काबुल, १६ भदौ आफूलाई तालिबानले निर्घात कुटेपछि अफगानिस्तानकी एक महिला प्रहरी अधिकारी केही दिनदेखि ज्यान जोगाउन देशभित्रै भौँतारिइरहेकी छन् । महिलाविरुद्ध तालिबान सत्ता कठोर बनेका खबर सार्वजनिक भइरहेका बेला महिला प्रहरी अधिकारी गुलाफरज इबतेकरलाई ज्यान जोगाउनै हम्मे भएको हो । ३४ वर्षीय गुुलाफरज इबतेकर अफगानिस्तानको...

१८ वर्षअघि इराकमा अस्ताएका सपना

खोटाङ, १६ भदौ खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका राजेन्द्र श्रेष्ठ र जन्तेढुंगा गाउँपालिका–३ काहुलेका ज्ञानेन्द्र श्रेष्ठ वैदेशिक रोजगारीका सिलसिलामा जोर्डन जाने निश्चित थियो । श्रेष्ठद्धय नजिकका आफन्त भएकाले सल्लाह गरेरै एकसाथ भिसाका लागि निवेदन दिए । होटलको काम गर्न जोर्डन जान तयार भएका उनीहरुको भिसा ...

एमालेले सभामुख र निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वाेच्चमा रिट दर्ता गरायो, शुक्रबार सुनुवाइ हुने

काठमाडौं, १६ भदौ सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगले आफ्ना सांसदमाथि गरेको निर्णयविरुद्ध एमालेले सर्वाेच्च अदालतमा रिट दर्ता गरेको छ । आफ्ना १४ जना सांसदमाथि पदमुक्त हुने गरी कारबाही गरेको पत्र पठाउँदा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले त्यसको सूचना जारी नगरेको र कारबाही गरेका नेताहरुलाई निर्वाचन ...

मदन भण्डारी राजमार्ग निर्माण सुरु, स्थानीय दंग

झापा, १६ भदौ । चुरे क्षेत्र विकासका दृष्टिकोणले निकै पछि परेको छ । जटिल भूगोलका कारण कतिपय ठाउँमा यातायातको पहुँच पनि छैन । पूर्वी नेपालको चुरे क्षेत्रको अवस्था पनि यस्तै छ । सानाठूला नदीमा पुल छैन, जसका कारण दक्षिणका शहरी क्षेत्रमा पुग्न निकै मुस्किल छ । यही भौगोलिक विकटतालाई तोड्ने चुरे क्षेत्र भएर पूर्व-पश्चि...