सरिता राईको शब्दमा ‘मायालुको सम्झना’ (म्युजिक भिडियो)

काठमाडौं – गीतकार सरिता राईले नयाँ म्युजिक भिडियो ‘मायालुको सम्झना’ बजारमा ल्याएकी छिन् । कृष्णभक्त राई र श्रेयसी चेम्जोङको स्वर रहेको म्युजिक भिडियो हाङ चेम्जोङले निर्देशन गरेका हुन् । डिआर अटुले संगीत गरेको गीतको भिडियो सम्पादन इसाक जबेगु गरेका छन् । उमेश राई, बिमला खजुमलगायतको अभिनय भिडियोमा देख्न सकिन्छ । भिड...

मिना राईको तुवाचुङ भिडियो सार्वजनिक

काठमाडौं – गायिका मिना राईको नयाँ म्युजिक भिडियो ‘तुवाचुङ’ सार्वजनिक भएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका विभिन्न स्थानमा छायाङ्कन गरिएको भिडियोमा गायिका मिना र गायक/संगीतकार निराजन राईले अभिनय गरेको छन् । गंगाराम राईको छायाङ्कन रहेको ‘तुवाचुङ’ सेरालुङ्छा चाम्लिङले लेखेका हुन् । भिडियो https://youtu.be/t...

पल शाह पुर्पक्षका लागि थुनामा

काठमाडौं – अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । बिहीबार जिल्ला अदालत तनहुँका न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले एक नाबालिग किशोरीमाथिको जबर्जस्ती करणीको अभियोगमा उनलाई थुनामा पठाउन आदेश दिएको श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए । १६ वर्षकी किशोरीलाई प्रलोभनमा पारेर ज...

‘तिमी हौ तिमी’ सार्वजनिक

काठमाडौं । गायक प्रताप दास र गायिका अस्मिता अधिकारीका गायनमा ‘तिमी हौ तिमी’ म्युजिक भिडियो सार्वजनिक भएको छ । सो म्युजिक भिडियाको गीतको शब्द रचना शिशिरजय खरेल र सङ्गीत संयोजन विषम आचार्यले गर्नुभएको छ भने आर्यन सिग्देल र पूजा शर्माको अभियन छ । बुद्ध थापाले छायाङ्कन गरेको उक्त भिडियोलाई विकास धमलाले सम्पादन गर्नुभएको...

दुर्गेश थापाको गीत प्रसारण रोक्न माग

काठमाडौं । वैज्ञानिक समाजवादी महिला सङ्गठनले भर्खरै सार्वजनिक भएको गायक दुर्गेश थापाको गीतमा महिलालाई पैसासँग तुलना गरिएको भन्दै प्रसारण बन्द गर्न आग्रह गरेको छ । सङ्गठनले आइतबार विज्ञप्ति जारी गरी हालचालै सार्वजनिक भएको गायक थापाको ‘पैसा’ नामक म्युजिक भिडियोमा सभ्य समाजमा पाच्य नहुने खालका शब्दहरू प्रयोग भएको जनाउँ...

ओटीटीमा नआउने भयो फिल्म ‘राधे श्याम’

काठमाडौं । साउथ सुपरस्टार प्रभास र पूजा हेगडेको फिल्म ‘राधे श्याम’ प्रति दर्शकको चासो बढ्दो छ । केही दिनअघि निर्माताहरु फिल्म ओटीटी प्लेटफर्मममा पनि रिलिज गर्ने तयारी गरिरहेको खबर बाहिर आएको थियो । तर, अब यो खबरमा पूर्णविराम लागेको छ । फिल्मका निर्माता कृष जगरलामुडीले फिल्म थिएटरमा मात्र रिलिज हुने बताएका छन् । उनले...

कहिल्यै नफाट्ने माया… ‘तिमीलाई नै’

काठमाडौँ आकाश खसोस, धर्ती फाटोस् घाम रोकियोस् चाहे जुन रोकियोस् तर हाम्रो माया।।।कहिलै नफाटोस्।।। गीतकार घनबहादुर थापाको शब्द रचनामा हालै सार्वजनिक गीत ‘तिमीलाई नै’का यी शब्दले अटुट प्रेमलाई चरितार्थ गरेको छ । प्रेमको खोजी र यसको प्राप्ति सहजै हुने कुरा होइन । संसारमा बनेका हरेक जोडी आत्मियता कै खोजीका क्रममा बाँ...

अनलाइन म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । युवापुस्ताले सामाजिक सञ्जालमार्फत व्यक्त गर्ने प्रेम र भावनालाई समेटेर तयार पारिएको म्युजिक भिडियो ‘अनलाइन’ सार्वजनिक भएको छ । यस गीतमा स्वर अमेरिकामा बस्दै आएका प्रतिभाशाली युवा गायक प्रवेश राईको छ । गीतमा शब्द सङ्गीतसमेत गायक राईले नै दिनुभएको हो । गीतलाई जीआर उप्रेतीले सङ्गीत संयोजन गर्नुभएको छ । अनलाइनमा...

थाहा छ ? चुम्बन गर्दा यस्ता रोग फैलन सक्छ

हालै गरिएको एउटा अध्ययनीअनुसार चुम्बन गर्दा यौन सञ्चारित रोग गोनोरिया फैलिन सक्ने खतरा रहन्छ । ३६ सय पुरुषमा गरिएको यो अध्ययन ‘द लान्सेट जर्नल’मा प्रकाशित छ । यो योग पुरुष र महिलाको प्रजननमार्गको माध्यमले वा यौनक्रियाको समय फैलिने दावी गरिएको छ । यसले मुत्रमार्गको घाँटी र गुद्धारलाई समेत नराम्ररी प्रभावित पार्छ ।...

फरक धारको ‘म त तिम्रै हुँ’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । अमेरिकामा बसेर नेपाली सङ्गीतमा सक्रिय सङ्गीतकार अम्बर तुम्बापो सुब्बा र गीतकार रिमा श्रेष्ठको सहकार्यमा तयार पारिएको फरक धारको म्युजिक भिडियो ‘म त तिम्रै हुँ’ सार्वजनिक भएको छ । रोमाञ्चक यस गीतमा गायिका मेघा श्रेष्ठ र गायक केभिन ग्लान तामाङको स्वर रहेको छ । गीतमा सुजिल कर्माचार्यले सङ्गीत संयोजन गर्नुभएको...