एनआरएनए चुनाव : राजेन्द्रकुमारले उम्मेदवारी दर्ता गर्दा कुल आचार्यलाई धक्का

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी कार्यकालका लागि उपाध्यक्षका प्रत्यासी राजेन्द्रकुमार शर्मा (आरके)ले उम्मेदवारी दर्ता गराएसँगै अध्यक्षका प्रत्यासी कुल आचार्यको समुहभित्र विभाजन सुरु भएको छ । शर्माले आचार्य समुहको ह्वीपलाई अस्वीकार गर्दै शुक्रबार उम्मेदवारी दर्ता गराएका हुन् । कतारमा बस्ने उनी उपाध्यक्ष...

एनआरएनएमा जापानका अजिव गुरुङ(ओम) ले सचिवमा दिए उम्मेदवारी

पोर्चुगल । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सचिव पदमा जापानका व्यवसायी अजिव गुरुङ (ओम) ले उम्मेदवारी दिएका छन्। गुरुङले मंगलबार जापानबाट अनलाइनमार्फत संघको निर्वाचन समिति समक्ष आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। पर्वतमा जन्मिए पनि स्याङ्जामा हुर्किएका गुरुङले विगत २० वर्षदेखि जापानलाई आफ्नो कर्मभूमि बनाउँदै आएक...

एनआरएनएः संरक्षक परिषद् र उच्चस्तरिय समिति भंग

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को संरक्षक परिषद् र विवाद समाधानका लागि गठित उच्चस्तरिय समिति भंग गरिएको छ । संघको अन्तराष्ट्रि परिषद्(एनआरएनए/आसीसी)को ८२ औं बैठकले उक्त समिति भंग गरेको हो । शेष घले नेतृत्वको यी दुईवटै समितीहरु विहीबारबाट लागुहुने गरि भंग गरिएको हो । बैठकमा ७७ जनाले सदस्यमा विघटनको पक्षमा ग...

एनआरएनएः डा. बद्री केसीको शनिवार एक चुनावी सभा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएाए)का अध्यक्षका प्रत्यासी डा. बद्री केसीको टिमले शनिवार चुनावी सभाको आयोजना गर्ने भएको छ । उक्त टिमले भर्चुअल माध्यमबाट चुनावी सभा गर्ने भएको हो। १० औं अन्तराष्ट्रीय महाधिवेशन तथा निर्वाचन बारे भै रहेका प्रगतिबारे जानकारी उदेश्यले भेलाको आयोजना गरिएको आयोजकले जनाएको छ । डा. क...

कुल आचार्यको अर्को हर्कतः उम्मेद्वारबाट लाखौं चन्दा संकलन गर्दै, नदिदा टीमबाटै आउट

काठमाडौं । गैरअवासीय नेपाली संघ(एनआरएनए)को निर्वाचन नजिदै जादा अध्यक्षका प्रत्यासी कुल आचार्यले आर्थिक चलखेल गरेको खुल्न आएको छ । बैंकमा खाता नै खोलेर आफ्ना उम्मेद्वारसँग लाखौं रकम असुल गरेको पाइएको छ । गोप्य स्रोतका अनुसार १० औं महाधिवेशनमा प्रचार प्रसारको लागि भन्दै आचार्य समूह आफ्नै टिमका उम्मेद्वारलाई लाखौं रुपैँय...

एनआरएनए- ‘उमेदवार बनेका साथीहरुविरुद्ध साईबर व्युरोमा उजुरी हालेकोले पनि अब निर्वाचन हुन्छ’

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)मा अब दुई वटा मात्र विकल्प रहेको एनआरएनए अभियन्ताले बताएका छन् । अध्यक्ष कुमार पन्तसँग अब निर्वाचन गराउने वा खारेजीमा पर्ने भन्ने दुई बिकल्पमात्रै रहेको अभियान्ताहरुले बताएका हुन् । अध्यक्षमा प्रत्यासी डा. बद्रि केसीले आइतवार आयोजना गरेको पत्रकार सम्मेलनमा एनआरएनएका महासचिव डा...

गोर्खाज र एनआरएन यूकेको लोगोसहित बक्सिङमा भिड्दै जोन राइडर

लन्डन । आगामी १२ फेब्रुवरीमा हुन गइरहेको बक्सिङ प्रतिस्पर्धामा पूर्वडब्ल्यूबीसीका च्याम्पियन जोन राइडरले एनआरएनए यूके र गोर्खाली समुदायको प्रतिनिधित्व गर्ने भएका छन् । बक्सिङको संसारमा उपनाम ‘गोरिल्ला’ भनेर चिनिने जोन राइडर डब्ल्युबीसी च्याम्पिनयनशिप २०१९ का विजेता हुन् । ‘जोन विश्वकै एक उत्कृष्ट खेलाडी हुन् र विगतम...

एनआरएनएद्वारा उत्प्रेरण आदेश माग गदै परराष्ट्र मन्त्रालयसहित सरकार विरुद्ध पहिलो पटक मुद्दा दायर

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले परराष्ट्र मन्त्रालय विरुद्ध मुद्दा हालेको छ । महाधिवेशनको विषयमा संस्थामाथि हस्तक्षेप गर्दै संस्थाको संरक्षक परिषद्लाई महाधिवेशन गराउन परराष्ट्रले पत्र नै काटेपछि अध्यक्ष कुमार पन्त असन्तुष्ट बनेका थिए । परराष्ट्रले पत्र काटेसँगै असन्तुष्ट बनेको संस्थाले उच्च अदालत पाटनमा ...

आयरल्याण्डमा दशैं–तिहारको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम

डब्लिन । गैरआवासीय नेपाली संघ (एनआरएनए) आरल्याण्ड र नेपाली जनजाती महासंघले दसै तिहार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । आयरल्याण्डको डब्लिनमा भएको कार्यक्रममा विभिन्न ख्याति प्राप्त कलाकारहरुको सहभागितामा कार्यक्रम गरेको हो । नेपाली कला संस्कृतिको संरक्षण तथा सम्बर्धन गर्ने उदेश्यले आयोजना गरेको कार्यक्रममा एनआरए...

एनआरएनएमा कांग्रसबाट कुनै नेताले हस्तक्षेप गर्न खोजेको छ भने त्यो निजी स्वार्थ होः कांग्रेस नेता सिटौला

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)मा राजनीतिक हस्तक्षेप गर्न नहुँने नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले बताएका छन् । एनआरएनए अध्यक्ष पदका प्रत्यासी रबीना थापाले आयोजना गरेको तिहारको शुभकामना आदानप्रदान कार्यक्रममा संम्बोधन गर्दै संस्थाको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नहुने बताएका छन् । उनले एनआरएनमा ...