काठमाडौं । गैर आवासिय नेपाली संघ (एनआरएनए) अध्यक्ष पदका प्रत्यासि डा. बद्री केसीले संस्था भित्र राजनीति घुसाएर संस्थाको बदनाम गर्न थालेको बताएका छन् । विशुद्ध संस्थामाथि १८ वर्षे इतिहासमा पहिलो पटक राजनीति घुसाएर समयमा निर्वाचन गर्न नदिएको उनले आरोप समेत लगाएका छन् । भर्खरै प्रधानममन्त्री शेरबहादुर देउवा ब...
