काठमाडौं। चर्को भर्ना शुल्क लगायतमा प्रश्न उठेपछि मलेसिया सरकारी तवरबाट नै विदेशी श्रमिक लिन इच्छुक देखिएको छ । मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले गरेको सम्बोधनमा विदेशी श्रमिक ल्याउँदा एजेण्ट नराखी सिधै श्रमिक लिने प्रक्रिया स्थापित गर्न आवश्यक रहेको बताएका छन् । नेपालबाट म्यानपावर कम्पनी र दलालमार्फत श्रमि...
