न्यादीको आईपीओमा ६१ करोड बराबरको आवेदन

लमजुङ, १६ भदौ न्यादी हाइड्रोपावरको आईपीओमा मंगलबार अन्तिम दिनसम्म ६१ करोड १३ लाख ३ हजार ८ सय रुपैयाँ बराबरको माग आवेदन परेको छ । आयोजनाको अति प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको पाँच लाख कित्ता शेयरको लागि दुई हजार नाै सय ५३ जना आवेदकबाट १६ करोड ३७ लाख १८ हजार एक सय रुपैयाँ बराबरको माग आवेदन परेको छ । ...

यी हुन् अर्बपतिका ‘फेसबुक’, जहाँ आम मानिसलाई बन्देज छ

सोसल मिडिया अर्थात् फेसबुक, ट्विटर, इन्स्टाग्राम जस्ता प्लेटफर्म जहाँ हामी टाढा टाढा बसेरै आफ्ना साथीभाई तथा जोकोहीसँग पनि सम्बन्धमा गाँसिन सक्दछौं । अनि हाम्रो दैनिक जीवनका क्षणहरु शेयर गर्दछौं । यो भयो हामीजस्ता मामुली मान्छेको कुरा । हामी आफू मामुली नै किन नहोऔं । तर, आज जोकोही पनि दुनियाँकै धनी मानिसहरुको जीवन, ...

मोबाइलबाट यसरी गर्नुहोस् नेपालीमा टाइप

आजकल स्मार्टफोन सवैभन्दा सहज र सर्वसुभल ग्याजेट भइसक्यो । यसको अर्थ अब तपाइले सामाजिक सञ्जालमा स्टाटस लेख्न, इमेल लेख्न वा भिडियो हेर्न कम्प्युटर नै खोज्नु पर्दैन । तर, अंग्रेजी भाषाको ज्ञान नहुने वा नेपाली भाषामै लेख्न खोज्नेहरुलाई मोबाइलबाट नेपालीमा टाइप गर्न सहज मान्दैनन् । त्यसैले धेरैले स्टाटस वा इमेल रोमनमा ले...

आइफोन ८ ले मूल्यमा पनि राख्नेभयो रेकर्ड, १२ सय डलर पर्ने

नयाँ आइफोनको औपचारिक उद्घाटन हुन एक हप्तामात्र बाँकी रहेका बेला यसका लगभग सबै विशेषता बाहिर आइसकेका छन् । अब यसले कुनै ठूलो ‘सरप्राइज’ बोकेर आउने सम्भावना छैन । बरु एप्पलको पछिल्लो स्मार्ट फोनको मूल्यले सबैलाई अत्याउने छ । यसको अधिकतम मूल्य हो, १२ सय डलर । लागेन त झट्का ? अमेरिकी पत्रिका फोर्ब्सका अनुसार नयाँ आइफ...