मनै लोभ्याउने महाबु धाम: चलचित्र हब बनाउने योजना

दैलेख, १५ भदौ वरिपरि हरियाली देखिने दैलेख जिल्लाको सबैभन्दा अग्लो स्थान हो महाबु धाम । पाटन वरपर फुलेका हरिया रंगीन घाँस र थरीथरीका फूलहरू सिरसिर चल्ने हावासँगै नाच्न थाल्छन् । पाटनभरि चराचुरुङ्गी चिरबिराउँछन् । हरेक दिन घामको पहिलो स्पर्शसँगै ब्युँझिन्छ महाबु धाम । समुद्री सतहदेखि चार हजार दुई सय मिटर उचाइमा रहे...

आत्मकथा लिएर आए मदनकृष्ण, हरिवंशले गरे विमोचन

काठमाडौं । बरिष्ठ हास्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठ आत्मकथा ‘महको म’ लिएर पाठकमाझ आएका छन् । मंगलबार एक कार्यक्रमबीच उनका जोडी हरिवंश आचार्यले उक्त आत्मकथा विमोचन गरे । ‘आत्मकथा लेख्न सजिलो हुन्छ होला भन्ठानेको थिएँ , ‘मदनकृष्णले कार्यक्रममा भने, ‘तर मलाई ६ वर्ष लाग्यो ।’ आत्मकथा लेख्न सुरु गरेको बेलामा श्रीमतीला...

यज्ञशको ‘भुइयाँ’ सार्वजनिक

काठमाडौं । पत्रकार यज्ञशको नयाँ कृति ‘भुइयाँ’ आइतबार विमोचन भएको छ । नेपाल पर्यटन बोर्ड भृकटीमण्डपमा आयोजित कार्यक्रममा नेपाल मानव अधिकार आयोगकी आयुक्त मोहना अन्सारी र आख्यानकार कुमार नगरकोटीले संयुक्तरुपमा पुस्तक विमोचन गरका हुन् । पुस्तक फाइनप्रिन्टले प्रकाशन गरेको हो । यसको मूल्य ३८८ रुपैयाँ छ । विमोचन कार्यक्...