पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका-३, बेलासपुरस्थित नेपाल बैंकको शाखाबाट नक्कली नोट दिएको आरोप लागेको छ। बैंकबाट रकम झिकेका एक सेवाग्राहीले एक हजार रुपैयाँ दरका दुईवटा नोट नक्कली भएको दाबी गर्दै प्रहरीमा उजुरी दिएका हुन्। जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी मदन थापाका अनुसार ...
सूचना-प्रबिधि
खगेन्द्र सुनारले भने-निष्पक्ष छानबिन होस्, दोषी ठहरिए सजाय भोग्न तयार छु
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफूमाथि लागेका आरोपबारे पार्टी र सरकारले गर्ने छानबिनमा सहयोग गर्ने बताएका छन्। एक महिलालाई अश्लील गाली गर्दै धम्क्याएको र ब्ल्याकमेलिङ गरेको भनिएको अडियो सार्वजनिक भएपछि सुनारले यस्तो प्रतिक्रिया दिएका हुन्। त्यसपछि रास्वपाले उनीमाथि छानबिन अघि ...
मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, अभियुक्त पक्राउ
मुगु । मुगुको छायानाथ रारा नगरपालिका-५ मा धारिलो हतियार खुँडा प्रहारबाट ७५ वर्षीय धनवीर कामीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार स्थानीय ३२ वर्षीय अजविर कामीले धनवीरमाथि खुँडा प्रहार गरेका थिए। घाइते भएका धनवीरको जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। ...
सुदूरपश्चिमको बजेटमा सत्तारुढ दलभित्रै असन्तुष्टि, बैठक मंगलबारसम्म स्थगित
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ३७ अर्ब ७० करोड रुपैयाँभन्दा बढीको बजेट ल्याए पनि सत्तारुढ गठबन्धनभित्रै असन्तुष्टि चुलिएको छ। योजना छनोट र रकम विनियोजनमा प्राथमिकता नदिइएको भन्दै मन्त्री तथा सांसदहरूले प्रश्न उठाएका छन्। आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले आइतबार प्रदेश सभामा चालु आर्थिक वर्ष २०८३/०८४ का लागि ३...
दबाब र प्रभावमा नपरी काम गर्न प्रहरी निरीक्षकलाई प्रधानमन्त्री बालेनको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले दीक्षित प्रहरी निरीक्षकहरूलाई कुनै पनि दबाब र प्रभावमा नपरी इमानदारीपूर्वक कर्तव्य निर्वाह गर्न निर्देशन दिएका छन्। प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले व्यक्तिगत स्वार्थबाट टाढा रहेर नैतिकता, निष्ठा र अनुशासनलाई प्र...
भोटेकोशी र बूढीगण्डकीको बाढीले पूर्वसूचना प्रणाली सुधार्नुपर्ने देखायो
काठमाडौँ । भोटेकोशी र गोरखाको बूढीगण्डकी नदीमा आएका विनाशकारी बाढीले हिमाली क्षेत्रमा विपद् जोखिम व्यवस्थापन र पूर्वसूचना प्रणाली प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्। माथिल्लो जलाधारमा पहिरो जाँदा नदीको बहाव अवरुद्ध हुने र एक्कासि पानी तथा गेग्रान बग्दा तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुग्न सक्छ। यस्ता घटनाल...
नुवाकोटका तीन विद्यालयका ६ सयभन्दा बढी विद्यार्थीलाई सन्तोषी ढुङ्गानाको न्यानो कपडा सहयोग
काठमाडौँ । नुवाकोटकी समाजसेवी सन्तोषी ढुङ्गानाले बेलकोटगढी नगरपालिकाका तीन विद्यालयका ६ सयभन्दा बढी विद्यार्थीलाई न्यानो कपडा वितरण गरेकी छन्। ढुङ्गानाले शुक्रबार र आइतबार करुणाकर आधारभूत विद्यालय, महामाया माध्यमिक विद्यालय र महादेव माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेकी हुन्। उनले आफ्नो...
विद्यार्थीहरूकै अगाडि प्रधानाध्यापकमाथि हातपात, भिडियो सार्वजनिक
काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ-१० स्थित बाल उद्धार माध्यमिक विद्यालयमा विद्यालय समयमै विद्यालय परिसरभित्र प्रधानाध्यापक विनोद पण्डितमाथि हातपात तथा दुर्व्यवहार भएको घटना सार्वजनिक भएको छ। विद्यालयजस्तो शान्त र मर्यादित शैक्षिक संस्थाभित्रै प्रधानाध्यापकमाथि भएको भनिएको दुर्व्यवहारले शिक्षकको सम्मान, विद्यालयको सुरक...
बूढीगण्डकीमा बाढी आउनुको कारण पहिरोले नदी थुनिनु भएको प्रारम्भिक आकलन
काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढी पहिरोका कारण नदी थुनिएर बनेको अस्थायी बाँध फुट्दा आएको हुन सक्ने प्रारम्भिक आकलन गरिएको छ। बाढीका कारण १० जना सम्पर्कविहीन भएका छन् भने ६ वटा पुल बगाएको छ। नेपाली सेनाका अधिकारीहरूले गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीचको पहिरो हेलिकप्टरबाट नि...
गगनको नेतृत्वपछि मधेसमा कांग्रेसको पुनरागमनको आशा
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएपछि मधेसमा पार्टी पुनः बलियो बन्ने अपेक्षा गरिएको छ। यद्यपि, पछिल्लो निर्वाचनमा कमजोर बनेको कांग्रेसका लागि मधेसमा आफ्नो पुरानो जनाधार फर्काउनु चुनौतीपूर्ण देखिएको छ। गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मधेस प्रदेशका ३२ प्रत्यक्ष सिटमध...
