काठमाडौं । आज नेपाली सुनको मूल्य घटेको छ । आज सुनको मूल्यमा प्रतितोला एक सय रुपैयाँले गिरावट आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९२ रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । आज तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ क...
