अहिले युवाहरुमा सुगठित शरीरप्रति बिछट्टैको मोह छ । खासगरी सिक्स प्याक एब्स । सिक्स प्याक एब्स बनाउनका लागि लागि कुनै निश्चित समय भने लाग्दैन । यसमा व्यक्तिको शारीरिक बनौट, ताकत र मिहेनतमा भर पर्छ । नियमित जिम जाने, उचित डाइट चार्ट फलो गर्ने हो भने सिक्स प्याक एब्स पाउन सकिन्छ । यद्यपी यसअघि केहि कुरामा भने ख्याल गर्...
