काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले जापान जानबाट रोकिएका १३ हजार नेपाली विद्यार्थीबारे कुटनीतिक पहल गरेर पठाउन सरकारलाई निर्देशन दिएको छ ।
‘जापानमा जाने १३ हजार विद्यार्थीहरुले पैसा बुझाएका छन् । जापानले सिओइ पनि गरेको छ । भिसा पठाएको छ तर जापान जान पाइराखेका छैनन्’ शिक्षा मन्त्रालयलाई निर्देशन दिँदै समिति सभापति जयपुर्री घर्तिले भनिन्, ‘जापानसंग कुटनीतिक पहल गरेर विद्यार्थीहरु जाने वातावरण बनाउन प¥यो भन्ने निर्देशन दिन समिति चाहन्छ ।’

176 पटक हेरिएको 




