१८ वर्षअघि इराकमा अस्ताएका सपना

खोटाङ, १६ भदौ खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका राजेन्द्र श्रेष्ठ र जन्तेढुंगा गाउँपालिका–३ काहुलेका ज्ञानेन्द्र श्रेष्ठ वैदेशिक रोजगारीका सिलसिलामा जोर्डन जाने निश्चित थियो । श्रेष्ठद्धय नजिकका आफन्त भएकाले सल्लाह गरेरै एकसाथ भिसाका लागि निवेदन दिए । होटलको काम गर्न जोर्डन जान तयार भएका उनीहरुको भिसा ...

नेपालका लागि प्रेरणा बनोस् जापान

जापान आएको दुई साता नबित्दै एक जापानी वृद्धसँग करिब दुई घण्टा एउटा नेपाली रेस्टुरेन्टमा बसेर भलाकुसारी गर्ने अवसर जुट्यो । त्यसदिन म आफू बोल्नेभन्दा धेरै सुनेर बसेँ । देश विदेश घुमेका ती व्यापारी वृद्धले भन्दै थिए– दोस्रो विश्वयुद्धको भयानक बमबारीपश्चात हामीसँग केही थिएन । थिए त केवल पराजित जनता ! तिनै पराजित जनता न...

‘मोनिका ! आर यु अलाईभ ?’

बालाजु पुगेर खल्ती छाम्दा थाहा पाएँ, त्यो दिन म घरबाट मोबाइल नलिई निस्केको रहेछु । मोबाइल लिनैका लागि मात्र र्फकने जाँगर चलेन । दोमनलाई एक मन बनाउँदै सोचें, के नै इमरजेन्सी पर्ला र ? बेलुका घर आएर मोबाइल हेर्दा भरतजीको नम्बरबाट मात्र २२ मीस्ड कल रहेछ । कलब्याक गरें । सुरुमा उनी निकै रिसाए । एकछिनमा अलि शान्त भ...

अस्ट्रेलियामा विद्यार्थी प्रवेशाज्ञा र त्यसपछिको जीवन: भ्रम र यथार्थ

१. पार्टटाइम काम गरेर ट्युसन फी तिर्न सकिन्छ अस्ट्रेलियन परिभाषामा पार्टटाइम भनेको १५ दिनमा ४० घण्टा काम गर्नु हो र त्यति काम गरेर बाँकी ट्युसन फी तिर्न सकिदैन । दैनिक जीवनका लागि आवश्यक खर्च र ट्युसन फीको केही अंश भने जुटाउन सकिन्छ । त्यसैले फी कसरी तिर्ने भनेर विद्यार्थीसँग स्पष्ट योजना हुनु जरुरी छ । कोर्सको प...

नेपालमा क्षेत्रीय पार्टीको भविश्य छ कि छैन ?

काठमाडौं । धेरै मानिसहरुलाई के लागेको थियो भने नेपाल संघीयतामा गइसकेपछि अब देशमा क्षेत्रीय पार्टीहरुको दिन फिर्नेछ । र, भारतमा जस्तै विभिन्न प्रदेशको मुख्यमन्त्रीमा तिनै क्षेत्रीय पार्टीका नेताहरु हावी हुनेछन् । तर, दुईवटा स्थानीय तहका निर्वाचन सम्पन्न भइसक्दा देशभरिका विभिन्न ६ वटा प्रदेशमा क्षेत्रीय पार्टी अस्थित्...