यी महिला अहिले केवल आफ्नो देशमा मात्र होइन, दुनियाभर चर्चामा छिन् । सोसल मिडियामा यिनको पहिरनको खुब चर्चा भइरहेको छ । नहोस् पनि किन ? यिनले पूरै जिन्दगीभरलाई खर्च गर्न पुग्ने पैसा नै जिउमा भिरेकी छिन् । तर यसो गर्नुका पछाडि केही कारण छ । अमेरिकाको न्युयोर्कस्थित एक मेट्रो रेलभित्र जिउमा पैसाको लुगा लगाएकी एक युवती छ...
