मनै लोभ्याउने महाबु धाम: चलचित्र हब बनाउने योजना

दैलेख, १५ भदौ वरिपरि हरियाली देखिने दैलेख जिल्लाको सबैभन्दा अग्लो स्थान हो महाबु धाम । पाटन वरपर फुलेका हरिया रंगीन घाँस र थरीथरीका फूलहरू सिरसिर चल्ने हावासँगै नाच्न थाल्छन् । पाटनभरि चराचुरुङ्गी चिरबिराउँछन् । हरेक दिन घामको पहिलो स्पर्शसँगै ब्युँझिन्छ महाबु धाम । समुद्री सतहदेखि चार हजार दुई सय मिटर उचाइमा रहे...

एमालेले सभामुख र निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वाेच्चमा रिट दर्ता गरायो, शुक्रबार सुनुवाइ हुने

काठमाडौं, १६ भदौ सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगले आफ्ना सांसदमाथि गरेको निर्णयविरुद्ध एमालेले सर्वाेच्च अदालतमा रिट दर्ता गरेको छ । आफ्ना १४ जना सांसदमाथि पदमुक्त हुने गरी कारबाही गरेको पत्र पठाउँदा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले त्यसको सूचना जारी नगरेको र कारबाही गरेका नेताहरुलाई निर्वाचन ...

परराष्ट्रमन्त्री बिहीबार भारत जाँदै

काठमाडौँ, २५ पुस (रासस)ः परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली ‘रायसिना संवादको चौथो संस्करण’मा भाग लिन बिहीबार नयाँ दिल्ली जानुहुने भएको छ । मन्त्री ज्ञवालीले उक्त संस्करणलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अब्जर्भर रिसर्च फाउण्डेशनद्वारा भारतीय विदेश मन्त्रालयको सहकार्यमा हुने सो ...

प्रशान्त महासागरमा शक्तिशाली भूकम्प, मेक्सिकोमा सुनामीको चेतावनी

काठमाडौं । मेक्सिकोको दक्षिणी तटीय क्षेत्र नजिकै प्रशान्त महासागरमा ८.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पको केन्द्रबिन्दू मेक्सिकोको पिजिजियापान शहरबाट ८७ किलोमिटर दक्षिण पश्चिममा रहेको अमेरिकी भौगर्भिक सर्भेले पुष्टि गरेको छ । कम्पन ७० किलोमिटर तलबाट भएको थियो । मेक्सिको लगायत त्यस क्षेत्रका ग्वाट...

मेस्सीको ह्याट्रिकसँगै बार्सिलोनाको शानदार जित

काठमाडौं । लिओनल मेस्सीको ह्याट्रिकको मद्दतमा बार्सिलोनाले स्पानियोलमाथि शानदार जित हात पारेको छ । यससँगै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले स्पानियोललाई ५–० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदान नाउक्याम्पमा भएको खेलमा बार्सिलोनाले २६ औं मिनेटमा मेस्सीको गोलबा...

आत्मकथा लिएर आए मदनकृष्ण, हरिवंशले गरे विमोचन

काठमाडौं । बरिष्ठ हास्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठ आत्मकथा ‘महको म’ लिएर पाठकमाझ आएका छन् । मंगलबार एक कार्यक्रमबीच उनका जोडी हरिवंश आचार्यले उक्त आत्मकथा विमोचन गरे । ‘आत्मकथा लेख्न सजिलो हुन्छ होला भन्ठानेको थिएँ , ‘मदनकृष्णले कार्यक्रममा भने, ‘तर मलाई ६ वर्ष लाग्यो ।’ आत्मकथा लेख्न सुरु गरेको बेलामा श्रीमतीला...

प्रदर्शन मितिसँगै ‘शेरबहादुर’को फस्टलुक रिलिज

आर राजवंशीको निर्देशनमा तयार भएको चलचित्र ‘शेरबहादुर’को प्रदर्शन मिति तय भएको छ । यो चलचित्र माघ २६ गतेबाट देशभरका हलमा रिलिज हुनेछ । यो मितिमा यस अगाडि नै चलचित्र ‘कान्छी र रोमियो एन्ड मुना’ले प्रदर्शन मिति तय गरिसकेका छन् । चलचित्रको प्रदर्शन मितिसँगै फस्टलुक पनि रिलिज गरिएको छ । फस्टलुकमा चलचित्रका मुख्य कलाकार स...