कुवेत – यहाँ रहेका नेपालीले कामबाट समय निकालेर उँभौली मनाएका छन् । फाहाहिल कोहिनुर इन्टरनेसनल रेस्टुरेन्टमा शालिवा श्यादर पिदार, यक्वा तङनाम, साकेला उभौली–५०८२ धुमधामसँग मनाइएको छ । ‘भाषा, संस्कार र संस्कृतिको संरक्षण, किरातीको साझा अभियान’ भन्ने मुल नाराका साथ कुवेतमा क्रियाशिल तीन किरातजन्य संस्था किरात राई यायोक्...
