उपेन्द्र महतो एनआरएनए चुनावका अनुगमन संयोजक

  अनलाइन हिमाल  302 पटक हेरिएको

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए)ले चुनावका लागि पूर्व अध्यक्ष डा. उपेन्द्र महतोको संयोजकत्वमा निर्वाचन अनुगमन समिति गठन गरेको छ ।

पूर्व अध्यक्षहरु देवमान हिराचन, जीवा लामिछाने, शेष घले र भवन भट्ट अनुगमन समितिको सदस्य रहेका छन् । एनआरएनएको चुनाव आउँदो मार्च २४–२५ गते हुँदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार