सरिता राईको शब्दमा ‘मायालुको सम्झना’ (म्युजिक भिडियो)

  अनलाइन हिमाल  527 पटक हेरिएको

काठमाडौं – गीतकार सरिता राईले नयाँ म्युजिक भिडियो ‘मायालुको सम्झना’ बजारमा ल्याएकी छिन् । कृष्णभक्त राई र श्रेयसी चेम्जोङको स्वर रहेको म्युजिक भिडियो हाङ चेम्जोङले निर्देशन गरेका हुन् ।

डिआर अटुले संगीत गरेको गीतको भिडियो सम्पादन इसाक जबेगु गरेका छन् । उमेश राई, बिमला खजुमलगायतको अभिनय भिडियोमा देख्न सकिन्छ ।

भिडियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार