नागरिक बचतपत्र विदेशबाटै किन्न सकिने

काठमाडौं – नेपाल राष्ट्र बैँकले जारी गरेको नागरिक बचतपत्रको आवदेन अनलाइनमार्फत गर्न सकिने भएको छ । यससँगै विदेशमा रहेका नेपालीले अनलाइनमार्फत बचतपत्र किन्न सक्नेछन् । यसअघि आवश्यक कागजातसहित भौतिक रूपमै बचतपत्र किन्ने व्यक्ति बैँकमा उपस्थित हुनुपर्ने थियो । राष्ट्र बैंकले नागरिक बचतपत्रको बिक्री चैत १ गतेदेखि खुल्ला...