काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ ।
बैठक दिउँसो २ बजे बोलाइएको संघीय संसद सचिवालयले जनाएको
आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आ।व। २०७७,७८ पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।
प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी नेकपा९एमाले०ले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भुमिका निर्वाह गर्न नसकेको र एमाले फुटाउन सहयोग पुर्याएको भन्दै अवरोध गर्दै आएको छ ।

192 पटक हेरिएको 




