एक महिनाभित्रमा नेपाल र सिसेल्सबिच श्रम सम्झौता हुने

सिसेल्स – नेपाल र सिसेल्सको द्धिपक्षीय हित तथा आपसी सम्बन्धबारे छलफल भएको छ । भ्रमणका क्रममा सिसेल्समा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सिसेल्सका रोजगार तथा सामाजिक मामिलामन्त्री प्याट्रिका फ्यानकोट र आन्तरिक मामिलामन्त्री इरोल फोन्स्कासँग भेटवार्ता गरेका छन् । फ्यानकोटसँगको भेटमा ए...

देशकै दोस्रो ठूलो सबस्टेसन निर्माण सम्पन्न, प्रधानमन्त्री देउवाले गरे उद्घाटन

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले देशकै दोस्रो ठूलो सबस्टेसनको शनिबार उद्घाटन गरेका छन् । रामेछापको मन्थली –१३ स्थित साँखे (फुलासी)मा निर्माण सम्पन्न भएको नयाँ खिम्ती २२०/१३२ केभी क्षमताको सबस्टेसन प्रधानमन्त्री देउवाले उद्घाटन गरेका हुन् । सबस्टेसन स्वदेशी पूँजीमा निर्माण भएको मुलुककै ठूलो ४५६ मेगावाटको रा...

दुई करोड युएस डलर पुँजी भए विदेशी बैंकले शाखा खोल्न पाउने

काठमाडौं – अब नेपालमा शाखा कार्यालय खोल्न चाहने विदेशी बैंक तथा वित्तीय संस्थालाई दुई करोड अमेरिकी डलर वा सो सरहको चुक्ता पुँजी भए पुग्नेछ । विदेशी बैंक तथा वित्तीय संस्थालाई नेपालमा शाखा खोल्न सहज हुने गरी नेपाल राष्ट्र बैंकले सहज नीति बनाएसँगै विदेशी बैंकहरुलाई नेपालमा शाखा खोल्न सजिलो भएको हो । राष्ट्र बैंकले विद...

नागरिक बचतपत्र विदेशबाटै किन्न सकिने

काठमाडौं – नेपाल राष्ट्र बैँकले जारी गरेको नागरिक बचतपत्रको आवदेन अनलाइनमार्फत गर्न सकिने भएको छ । यससँगै विदेशमा रहेका नेपालीले अनलाइनमार्फत बचतपत्र किन्न सक्नेछन् । यसअघि आवश्यक कागजातसहित भौतिक रूपमै बचतपत्र किन्ने व्यक्ति बैँकमा उपस्थित हुनुपर्ने थियो । राष्ट्र बैंकले नागरिक बचतपत्रको बिक्री चैत १ गतेदेखि खुल्ला...

बुद्ध पूर्णिमादेखि कुवेतको जजिरा एयरवेजले गौतमबुद्ध विमानस्थलमा उडान भर्ने

काठमाडौं – आउँदो बुद्ध पूर्णिमाको दिनदेखि कुवेतको जजिरा एयरवेजले भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा दैनिक उडान भर्ने भएको छ । उसले नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट सातामा सात वटा उडान गर्ने भएको हो । जजिराले अहिले काठमाडौंमा नियमित उडान गर्दै आइरहेको छ । आउँदो जेठ २ गते बुद्ध पूर्णिमाको दिनदेखि दिनहुँ एक उ...

नेपाल वायुसेवा निगमले रियाद, दमाम र जेद्दा उडान गर्ने

काठमाडौं – जहाज अभाव र कमजोर व्यवस्थापनका कारण साउदी अरेबिया जान नसकिरहेको नेपाल वायुसेवा निगमलाई रियाद, दमाम र जेद्दा उडानको अनुमति दिइएको छ । साउदीले यसअघि निगमलाई सन् २००२ र सन् २०२० मा पनि उडान अनुमति दिएको थियो । निगमलाई साउदीको नागरिक उड्डयन कार्यालय जनरल अथोरिटी अफ सिभिल एभिएसन रियादले त्यहाँका तीन वटा सहर जेद्...

७ अर्ब ४३ करोड बिगो र जरिवाना दाबी गर्दै, बोटलर्स नेपालविरूद्ध कर छली मुद्दा

काठमाडौं – बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपालले झण्डै ४ अर्ब कर छली गरेको आरोपमा राजस्व अनुसन्धान विभागले अदालतमा मुद्दा दायर गरेको छ । कम्पनीले ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रूपैयाँ राजश्व छली गरेको अभियोग लगाउँदै विभागले शुक्रबार उच्चअदालत पाटनमा मुद्दा दायर गरेको हो । विभागको आरोप पत्रअनुसार कोकाकोला साब्को र य...

सुन प्रतितोला रु ९९ हजार

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य एकैदिन प्रतितोला रु दुई हजार ५०० ले बढेर रु ९९ हजार तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजार ५०० मा कारोबार भएको थियोे । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ५०० तोकिएको छ । जसको मूल्य ब...

घट्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार ६०० ले घटेर रु ९५ हजार १०० आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजार ७०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार ६०० कायम भएको छ । जसको मूल्य मङ्ग...

आइपिओ जारी गर्दै नेष्डो समृद्ध लघुवित्त

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि यही फागुन ११ गतेदेखि साधारण शेयरको बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु आठ करोड २८ लाख ७५ हजार मूल्य बराबरको आठ लाख २८ हजार ७५० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ)को बिक्री खुला गर्ने लागेको हो । कम्पनीले...