काठमाडौं – नेपाली नागरिकताको निरन्तरता, नेपालमा लगानी, वैदेशिक रोजगार, डलर खाता, सामाजिक सुरक्षा कोष, विदेशमा रहेका नेपालीको मतदान अधिकारलगायतका विषयमा ध्यानाकर्षण गराउन गैरआवासीय नेपाली संघ (एनआरएनए)को एक प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेको छ । अध्यक्षहरु कुल आचार्य र डा. बद्री केसीको नेतृत...
